कोरोना संक्रमणले अमेरिकामा एक लाख मानिसको ज्यान जान सक्छ : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको ब्रिफिङको क्रममा उनले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने बताएका हुन् । कुनै पनि सावधानी नअपनाइएमा २२ लाख मानिसको मृत्यु हुने जोखिम रहेको ट्रम्पले बताए … Continue reading कोरोना संक्रमणले अमेरिकामा एक लाख मानिसको ज्यान जान सक्छ : ट्रम्प